• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

ओखलढुङ्गामा रामहरि खतिवडालाई दिएको टिकट परिवर्तन गरेर कुमार लुइँटेललाई


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसले ओखलढुङ्गाको प्रतिनिधि सभा सदस्य उम्मेदवार अन्तिम समयमा परिवर्तन गरेको छ ।

सुरुमा २०७९ मा जितेका रामहरि खतिवडालाई दिएको टिकट परिवर्तन गरेर कुमार लुइँटेललाई दिइएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖