• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुनले स्वतन्त्र उम्मेदवारी दर्ता गराए


  • धनकुटा खबर
  • .

काठमाडौं । निवर्तमान शिक्षा मन्त्री महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन्।

मन्त्री पदबाट राजीनामा दिएर उनले स्वतन्त्र उम्मेदवारको रूपमा उम्मेदवारी दिएका हुन् ।

मंगलबार बिहानै मनोनयन दर्ता गर्न पुन म्याग्दीको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖