• Sunday 4th of October 2026

भोलिदेखि पानी पर्ने


  • धनकुटा खबर
  • .

काठमाडौ। माघ ९ गते (शुक्रबार) देखि नेपालमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान शाखाले शुक्रवार रातिदेखि शनिबार बेलुकासम्म मुलुकको पश्चिम भूभाग अन्तर्गत सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी गराएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖