• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

उम्मेदवारी फिर्ता गर्न निर्वाचन अधिकृतलाई रास्वपा उम्मेदवार आशिकाको फोन


  • धनकुटा खबर
  • .

काठमाडौँ । धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका तर्फबाट उम्मेदवारी दिएकी आशिका तामाङले उम्मेदवारी फिर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गरेकी छन् ।

उनले शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा इमेल र फोन गरेर उम्मेदवारी फिर्ताबारे निर्णय गर्न भनेको निर्वाचन अधिकृत एकराज अधिकारीले जानकारी दिए ।

‘आशिकाजीले फोन र इमेलमार्फत यस्तो आग्रह गर्नुभएको हो’, निर्वाचन अधिकृत अधिकारीले भने, ‘उहाँको डकुमेन्ट हेर्ने काम हुँदैछ । एकैछिनमा निर्णय हुन्छ ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖