• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौंबाट उडेको टर्किश एयरलाइन्सको विमानको इन्जिनमा लाग्यो आगो


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किश एयरलायन्सको विमानको एउटा इन्जिनमा आगो लागेको छ ।

उडेको केही समयमै समस्या देखिएपछि विमान फर्किन खोजेको थियो । तर, केहीबेर काठमाडौंको आकाशमा फन्को मारेपछि विमान कोलकातामा अवतरणको अनुमति लिएर त्यतै गएको छ ।

विमानस्थलबाट उडेलगत्तै समस्या देखिएको विमानस्थल स्रोतले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖