• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

बालेन अस्वस्थ भएपछि सुर्खेतबाट फर्किए काठमाडौं


  • धनकुटा खबर
  • .

काठमाडौ । बालेन शाह अस्वस्थ भएपछि सुर्खेतबाट जहाजमार्फत काठमाडौं फर्किएका छन्।

स्वास्थ्यमा समस्या देखिए पनि के भएको हो भन्ने खुलाइएको छैन।

आज दाङ कार्यक्रममा सहभागी नहुने भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖