• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

इरान युद्धमा मारिएका चार अमेरिकी सैनिकहरूको तस्बिरहरू जारी


  • धनकुटा खबर
  • .

एजेन्सी । पेन्टागनले इरान युद्धमा मारिएका चार अमेरिकी सैनिकहरूको तस्बिरहरू जारी गरेको छ।

कुवेतको पोर्ट शुआइबामा रहेको कमाण्ड सेन्टरमा इरानी ड्रोन आक्रमणमा छ अमेरिकी सैनिक मारिएका छन्।

पेन्टागनले चार जनाको तस्बिरहरू जारी गरेको छ भने दुई जनाको पहिचान हुन बाँकी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖