• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

गगन थापाले गरे मतदान, आफैलाई भने मतदान गर्न पाएनन्


  • धनकुटा खबर
  • .

काठमाडौं, फागुन २१ । नेपाली कांग्रेसका सभापति तथा पूर्वस्वास्थ्य मन्त्री गगन कुमार थापाले काठमाडौंको मैतीदेवी मन्दिर छेउको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

सर्लाही–४बाट चुनावमा होमिएका थापाले आफैलाई भने मतदान गर्न पाएनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖