काठमाडौ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले मतदान गरेकी छन् ।
काठमाडौं महानगरपालिका-२१ को फसिगा लगनटोल मतदान केन्द्रमा पुगेर उनले मतदान गरेकी हुन् ।
उनले सबैलाई आ-आफ्नो मताधिकार प्रयोग गरि मतदान गर्न आग्रह समेत गरिन् ।