• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

बिहान १० बजेसम्म खस्यो १० लाख ६५ हजार मत


  • धनकुटा खबर
  • .

काठमाडौ ।।प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत आज सबै केन्द्रमा निर्बाध मतदान भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान १० बजेसम्म देशभर १० लाख ६५ हजार १२० मत (करिब ६ प्रतिशत) मत खसेको छ।

आयोगका अनुसार अपराह्न पाँच बजेसम्म मतदान गर्न पाइने छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖