• Sunday 29th of November 2026

प्रचण्ड उम्मेदवार रहेको रूकुम पूर्वमा मतगणना सुरू


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) उम्मेदवार रहेको रुकुम पूर्वमा मतगणना सुरु भएको छ।

उक्त निर्वाचन क्षेत्रमा ११ जना प्रतिस्पर्धामा छन्।

रुकुम पूर्व लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖