• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

काठमाडौं–३ मा कुलमान दोस्रो, राजु पाण्डेको अग्रता कायमै


  • धनकुटा खबर
  • .

काठमाडौं, २२ फागुन । काठमाडौं निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

उक्त पार्टीका उम्मेदवार राजुनाथ पाण्डेले दुई हजार ९६० मत प्राप्त गरी अग्रता लिएका छन् ।

निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार हालसम्म उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले दुई हजार ७०६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रमेश अर्यालले एक हजार ११ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖