• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

मोरङ–३ मा माटोको सुरुवाती अग्रता, सुनिल शर्मा दोस्रो


  • धनकुटा खबर
  • .

काठमाडौं । मोरङ–३ मा माटो चुनाव चिन्ह भएको श्रम संस्कृति पार्टी सुरुवाती अग्रता कायम गरेको छ ।

५०० मत गन्दा माटोले २१८ मत ल्याएको छ ।

दोस्रोमा रहेको रुखले ११९ मत, घण्टीले ११६ मत ल्याउँदा सूर्यले २८ मत प्राप्त गरेको छ ।

यो क्षेत्रबाट श्रम संस्कृति पार्टीबाट अमिर मगर, नेपाली काँग्रेसबाट सुनिल शर्मा र रास्वपाबाट गणेश कार्की उम्मेदवार छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖