• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको शपथ चैत १३ गते, सांसदहरू चैत १२ मा शपथ ग्रहण गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा १८२ सिट जित्दै बहुमत हासिल गरेको छ। निर्वाचनअघि पार्टीले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेको थियो।

सरकार गठनको तयारी अन्तर्गत रास्वपाले राजधानीको रोयल सिंगी होटलमा छलफल सम्पन्न गरेको छ। छलफलपछि तय भएको छ कि सांसदहरूले चैत १२ गते २ बजे शपथ लिँदा प्रधानमन्त्री शाहले त्यसपछि चैत १३ गते पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुनेछ।

रास्वपा उपसभापति स्वर्णिम वाग्लेका अनुसार, नयाँ सरकारको नेतृत्व शाहकै नेतृत्वमा अघि बढ्ने निश्चित छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖