• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

अर्थविद् केशव आचार्यको निधन


  • धनकुटा खबर
  • .

काठमाडौँ । अर्थविद् केशव आचार्यको निधन भएको छ।

उनको सोमबार अन्नपूर्ण न्यूरो हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।

आज बिहान ९:५५ बजे ७२ वर्षीय आचार्यको निधन भएको उनका भाइ मदन आचार्यले जानकारी दिए। उनको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भाइ मदनले बताए ।

आचार्यलाई केही दिन अघि मस्तिष्कघात भएको थियो। उनका एक श्रीमती, एक छोरा र एक छोरी छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖