• Friday 9th of October 2026
  • ट्रेण्डिङ :

सिलाम साक्मा लगाएर शपथमा पुगे बालेन


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शपथ ग्रहण समारोहमा पुगेका छन् ।

उनी सिलाम साक्मा लगाएर शपथ ग्रहण समारोहमा सहभागी हुन पुगेका हुन् ।

किराती संस्कृतिमा यसलाई शुभको संकेत मानिन्छ । मृत्यु र अपशकुनको बाटो छेक्ने पवित्र संकेत मानिन्छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖