काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठकले संसदीय दल गठनको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ ।
वनस्थलीस्थिति घण्टीघरमा जारी बैठकले दल गठनको प्रस्ताव पारित गरेको हो ।
लगत्तै सांसदहरूको बैठक बसेर वरिष्ठ नेता बालेन्द्र साहलाई संसदीय दलको नेता छान्ने रास्वपाको तयारी छ ।
