• Friday 9th of October 2026

टिचिङमा ओलीको स्वास्थ्य परिक्षण हुँदै


  • धनकुटा खबर
  • .

काठमाडौं, चैत १४ । आज बिहान पक्राउ परेका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा राखिएको छ ।

जेनजी आन्दोलन दमन गरेको आरोपमा फौजदारी कसुरमा कारबाही सिफारिस भएपछि आज बिहान उनलाई प्रहरीले गुण्डु निवासबाट पक्राउ गरेर काठमाडौं प्रहरी परिसर भद्रकाली लगिएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖