• Friday 9th of October 2026

सभामुखको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)


  • धनकुटा खबर
  • .

काठमाडौँ । चैत २२ गते हुने प्रतिनिधि सभाका सभामुख पदको निर्वाचन तालिका सार्वजनिक गरिएको छ ।

बिहीबार संघीय संसद सचिवालयले निर्वाचन तालिका प्रकाशित गरेको हो ।

तालिका अनुसार चैत २० गते सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा उम्मेदवारी दर्ता गर्ने, दर्ता भएका उम्मेदवारको सूची प्रकाशित गर्ने कार्यतालिका रहेको छ । २० गते ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ भने २ : ३० बजे सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशित गर्ने जनाइएको छ ।

त्यस्तै, चैत २२ गते बिहान ११ बजे प्रतिनिधिसभा बैठकमा सभामुख पदको निर्वाचन हुने जनाइएको छ ।

यस्तो छ निर्वाचन तालिका :

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖