• Friday 9th of October 2026

एमालेले दियो बालेनलाई औपचारिक रुपमा बधाई


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्रीमा नियुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहलाई औपचारिक रुपमा बधाई दिएको छ ।

शुक्रबार पार्टी केन्द्र्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले बालेनलाई औपचारिक रुपमा बधाई दिएको हो ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले दुई तिहाइ नजिकको सिट(१८२) प्राप्त गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖