• Friday 9th of October 2026

सरकारद्वारा खर्च कटौतीका लागि ६,७४३ वडाबाट प्रत्येक ४ जना सदस्य हटाउने प्रस्ताव


  • धनकुटा खबर
  • .

काठमाडौ । सरकारले खर्च कटौतीका लागि ६,७४३ वडाबाट प्रत्येक ४ जना सदस्य हटाउने प्रस्ताव गरेको छ ।

जसले २६,९७२ जना जनप्रतिनिधिको रोजगारीमा असर पार्नेछ।

यो निर्णयले वार्षिक ८ अर्ब ९ करोडभन्दा बढी रुपैयाँ बचत हुने अनुमान छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖