• Friday 9th of October 2026

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकमा सरकारका नियमित काम कारबाही र मन्त्रीहरूको भूमिकाबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖