• Friday 9th of October 2026

हप्तामा दुई दिन विदा दिने सरकारको निर्णयप्रति हर्कको विमति


  • धनकुटा खबर
  • .

काठमाडौं, २२ चैत । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले हप्तामा २ दिन सार्वजनिक विदा दिने सरकारको निर्णयप्रति विमति जनाएका छन् ।

आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

नेता साम्पाङले विद्यालयको पाठ्यभार घटाएर हप्तामा तीन दिनमात्रै किताब पढ्ने र बाँकी ४ दिन उत्पादन, निर्माण र आविष्कारमा लगाउनुपर्ने बताएका छन् ।

तर, दुई दिन हप्तामा छुट्टी दिन नहुने बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖