• Friday 9th of October 2026

सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश


  • धनकुटा खबर
  • .

काठमाडौं, २२ चैत । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई थुनामुक्त गर्न अदालतले ओदश जारी गरेको छ ।

काठमाडौं जिल्ला अदालतले सांसद शर्मालाई हिरासत बाहिरै राखेर थप अनुसन्धान अघि बढाउन आदेश जारी गरेको हो ।

एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोपमा सांसद शर्मालाई पक्राउ गरिएको थियो ।

बालबालिकासम्बन्धी कसुरमा सांसद शर्मालाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖