• Friday 9th of October 2026

सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक


  • धनकुटा खबर
  • .

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

बैठकले केही नियुक्ति लगायतका विषयमा निर्णय गर्ने बताइएको छ।

आजै बैठकअघि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुको वरीयता समेत हेरफेर गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖