• Friday 9th of October 2026

पिर्के सलामी नलिने गृहमन्त्रीकाे निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन् ।

आइतबार नवलपुरमा सशस्त्र प्रहरी बलको कार्यालय पुगेर उनले उक्त निर्णय गरेका हुन्।

गृहमन्त्री गुरुङलाई सशस्त्रका डिएसपी लक्ष्मण बरालले स्वागत गरेका थिए ।

नवलपुरका सहायक सिडिओ चिरञ्जीवी राना, एसपी युवराज खडका, अनुसन्धानका एसपी अभिनय कुमार सिंह लगायत सहभागी थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖