• Thursday 8th of October 2026

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


  • धनकुटा खबर
  • .

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो ।

बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल र निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖