• Friday 9th of October 2026

खड्कालाई अदालतको अनुमति लिएर मात्रै विदेश जान पाउने आदेश


  • धनकुटा खबर
  • .

काठमाडौ । सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ ।

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले खड्कालाई अदालतको अनुमति लिएर मात्रै विदेश जान पाउने आदेश दिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖