काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले २५ सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो । यी हुन् सरुवा हुने सहसचिवहरु (सूची) :