• Thursday 8th of October 2026

थापाथलीस्थित सुकुमबासी बस्तीमा चल्यो डोजर


  • धनकुटा खबर
  • .

काठमाडौँ । थापाथली स्थित सुकुमबासी बस्तीमा डोजर चलेको छ ।

बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्तीहरू हटाउन डोजर चलाइएको हो ।

सुरुमा दुईवटा डोजर चलाइएको छ ।

बस्तीमा रहेका मान्छेलाई बाहिर निकाल्न प्रहरीले सघाइरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖