काठमाडौ । सांसदहरूले शपथ लिएको एक महिना बितिसक्दा पनि संसदीय दल नेता चयन गर्न नसकेपछि कांग्रेसको नेतृत्वमाथि नै प्रश्न उठ्न थालेको छ ।
पार्टी नेतृत्वले सहमति हुन नसके निर्वाचन गराएर भए पनि नेता छान्ने बताउँदै आएको थियो तर अझै टुंगो लागेको छैन ।