• Thursday 8th of October 2026

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बेको नाम प्रस्ताव


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेताका रुपमा भीष्मराज आङ्दाम्बेको नाम प्रस्ताव भएको ।

सोमबार सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनको नाम प्रस्ताव भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖