• Thursday 8th of October 2026

कांग्रेस संसदीय दलको नेता भीष्मराज आङ्देम्बे


  • धनकुटा खबर
  • .

काठमाडौं, १४ बैशाख। नेपाली कांग्रेसले संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने भएको छ।

लामो रस्साकस्सी पछि अन्ततः आङ्देम्बेको नाममा सहमति जुटेको हो। सहमतिमा नजुटे पछि उपसभापति विश्वप्रकाश शर्मा संयोजकत्वको समिति नै गठन गरिएकोसमेत थियो।

 

अन्ततः समितिले आङ्दाम्बेको नाममा सहमति जुटेको हो।  दलको नेतामा आङदेम्बेसहित अजुननसिंह केसी र मोहन आचार्यले पनि दाबी गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖