• Thursday 8th of October 2026

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति


  • धनकुटा खबर
  • .

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई थप तीना दिन हिरासतमा राख्न काठमाडाैँ जिल्ला अदालतले अनुमति दिएको छ ।

दण्डपाणी लामिछानेको इजलासले सोमबार गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।

उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष गोल्छालाई गत वैशाख १० गते धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गतको कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖