• Sunday 29th of November 2026

राधिकाले ओलीलाई किन लगाइन् भेटघाटमा रोक?


  • धनकुटा खबर
  • .

काठमाडौ । केही दिनयता ओलीको बाह्य भेटघाट बन्द गरिएको छ।

परिवारका सदस्यबाहेक पार्टीका नेता–कार्यकर्तालाई पनि भेट्न दिइएको छैन।

केही दिनयता ओली गुण्डुस्थित आफ्नो निवासको भुइँतलामा समेत नओर्लिएको पार्टीका एक नेताले बताए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖