• Wednesday 7th of October 2026

मन्त्रिपरिषद् बैठक सुरु


  • धनकुटा खबर
  • .

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो।

बैठकले संसद् अधिवेशन आह्वान गर्ने सम्भावना छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖