• Tuesday 6th of October 2026

हराएका ३ वर्षीय बालक अभियानशु यादवको मृत अवस्थामा फेला


  • धनकुटा खबर
  • .

सिरहा । हराएका ३ वर्षीय बालक अभियानशु यादवको मृत अवस्थामा फेला परेका छन्।

सोमबार सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका–४ सोहपुरमा उनको शव भेटिएको हो।

शनिबारदेखि हराइरहेका उनी पछिल्लो समय मामाघरमा बस्दै आएका थिए। बालक मृत अवस्थामा भेटिएपछि स्थानीय क्षेत्रमा शोक र आक्रोश छाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖