• Tuesday 24th of November 2026

ताप्लेजुङको ओलाङचुङगोला आसपास केन्द्रबिन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प


  • धनकुटा खबर
  • .

काठमाडौं । ताप्लेजुङमा आज बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा ताप्लेजुङको ओलाङचुङगोला आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्पको धक्का आसपासका जिल्लासमेत महसुस गरिएको हुन सक्ने भए पनि क्षति तथा अन्य विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖