• Wednesday 7th of October 2026

प्रधानमन्त्रीको राजीनामा माग्दै संसद् बैठक अवरुद्ध


  • धनकुटा खबर
  • .

काठमाडौँ । विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा माग गर्दै उनीहरूले संसद् अवरुद्ध गरेका हुन्।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री शाह उपस्थित नभएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राजीनामाको माग गरेका थिए।

त्यसपछि विपक्षी दलका सबै सांसदहरू उठेर संसद् बैठकमा विरोध जनाउँदै अवरोध गरेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖