काठमाडौ । अछामको साँफेबगर नगरपालिका–२ स्वाँरबाडा टोलमा आज बिहान जिप दुर्घटना भएको छ ।
दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
घाइतेहरूको अवस्था र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
थप अनुसन्धान जारी छ ।