• Tuesday 6th of October 2026

दुई जना मृत अवस्थामा फेला


  • धनकुटा खबर
  • .

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ।
चितवनको इच्छाकामना गाउँपालिका-६ कालीखोलास्थित पन्थ देवी मन्दिर नजिक त्रिशुली नदी किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन्।

बाँकेको जानकी गाउँपालिका-३ इन्द्रपुरस्थित खेतमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन्। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖