• Tuesday 6th of October 2026

अष्ट्रेलियामा नेपाली विद्यार्थी सुष्माको निधन


  • धनकुटा खबर
  • .

काठमाडौ । अष्ट्रेलियाको एडिलेड सहरमा नेपाली विद्यार्थी सुष्मा कोइरालाको जेठ १२ गते मंगलबार निधन भएको छ।

उनको निधनले अष्ट्रेलियामा रहेका नेपाली समुदाय स्तब्ध बनेका छन्।

सुष्माका श्रीमान विक्रम अर्यालले सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖