काठमाडौं ।नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ ।यस दिन सुन प्रतितोला चार सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।सोमबार सुन प्रतितोला तीन लाख १० हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।
चाँदी तोलामा ५० रुपैयाँ बढेर प्रतितोला ५ हजार ४०५ रुपैयाँ कायम भएको छ ।
