• Wednesday 7th of October 2026

सशस्त्रको हेडक्वाटरमा आगलागी


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको हल्चोकस्थित सशस्त्र प्रहरी बल नेपालको मुख्यालय परिसरमा आगलागी भएको छ।

सशस्त्र प्रहरीका अनुसार मुख्यालयभित्र लागेको आगो तत्काल नियन्त्रणमा लिइएको छ।

आगलागीबाट कुनै मानवीय क्षति नभएको जनाइएको छ।

आगलागीको कारण र क्षतिको विवरण भने खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖