• Tuesday 6th of October 2026

राेल्पामा गाडी दुर्घटना हुदाँ ३ जनाकाे मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं, २१ जेठ । रोल्पामा गाडी दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । 

रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा आज बिहान गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरिक्षक कृष्ण श्रेष्ठका अनुसार सो दुर्घटनामा परी एक महिला र दुई पुरुषको मृत्यु भए पनि नाम खुलेको छैन् । 

थप बिवरण आउँदै

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖