• Tuesday 6th of October 2026

काभ्रेमा बस दुर्घटना, ठूलो हताहतको आशंका


  • धनकुटा खबर
  • .

काठमाडौं । काभ्रेमा बस दुर्घटना भएको छ ।

काभ्रेको बनेपाबाट रोशी चम्पा जाँदै गरेको बस नमोबुद्ध नगरपालिकाको सेल्फीडाँडा पुग्दा दुर्घटना भएको हो ।

दुर्घटनामा ठूलो हताहत भएको हुनसक्ने प्रहरीको आशंका छ ।

काभ्रे प्रहरी प्रमुख एसपी रवीन्द्र कार्कीले आफू घटनास्थलमा रहेको र उद्धार कार्य जारी रहेको जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖