• Tuesday 6th of October 2026

बजेट भाषण गर्दै गर्दा बत्ती गएपछि….


  • धनकुटा खबर
  • .

सुर्खेत । कर्णाली प्रदेशका अर्थमन्त्री राजीवविक्रम शाहले बजेट भाषण सुरु गर्दै गर्दा बत्ती गयो ।

एकछिन अन्धकार भएपछि बजेट भाषण रोकिएको थियो ।

शाहले बजेट भाषण सुरु गरिसकेको केही मिनेटपछि बत्ती गएको थियो ।

केही मिनेट भाषण रोकिएपछि पुनः बत्ती आयो र शाहले बजेट भाषण सुरु गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖