काठमाडौ । नेपाली बजारमा बिहीबार एकैदिन सुनको मूल्यमा ५ हजार २ सय रुपैयाँको गिरावट आएको छ ।
बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार २ सय ३५ रुपैयाँ कायम भएको छ ।
