• Monday 5th of October 2026

दैलेखमा यात्रुबाहक बस कर्णाली नदीमा खस्यो, एक जनाको शव फेला


  • धनकुटा खबर
  • .

काठमाडौ । दैलेखमा यात्रुबाहक बस कर्णाली नदीमा खस्दा एक जनाको शव फेला परेको छ।

प्रहरीले शवलाई भिरबाट निकाल्ने प्रयास गरिरहेको छ।

बसमा कति जना यात्रु सवार थिए भन्ने विवरण अझै खुल्न सकेको छैन।

घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖