• Monday 5th of October 2026

६८ वर्षीय व्यक्तिले १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेपछि


  • धनकुटा खबर
  • .

काठमाडौ । म्याग्दीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती क#रणी गरेको आरोपमा ६८ वर्षीय एक व्यक्ति पक्राउ परेका छन्।

धौलागिरी गाउँपालिका–७ धारापानीका ईन्द्रबहादुर परियारले बालिकालाई मोबाइलको प्रलोभन देखाई आफ्नै घरमा लगी जबर्जस्ती क#रणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖